स्नातक तह प्रथम वर्षको परिक्षा सर्यो (नयाँ तालिका सहित)


स्नातक तह प्रथमको परिक्षा सर्यो

काठमाडौं, भदौ १ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परिक्षा सारेको छ । त्रिभुवन विश्वद्यिालयले विहिबार नयाँ तालिका सार्वजानिक गरेको हो । सार्वजानिक तालिका अनुसारअगामि भदौ ४ गतेदेखि ९ गतेसम्मको सम्पूण संकायको परिक्षा सारिएको छ । । तर, भदौ ११ गतेदेखिको सम्पूर्ण संकायको परिक्षा यथासमयमै हुने भएको छ ।

देशमा परेको दैविप्रकोपलाई मध्य नजर गर्दै परिक्षा तालिका हेरफेर गरिएको विश्वविद्यालयले जनाएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया