NMB Bank Saral Bachat Khata

महुलीको आईपीओ नेप्सेमा सूचीकृत

century

काठमाडौं, साउन २९ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Limited) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको ४ लाख कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले वैशाख ७ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको एक लाख २० हजार कित्ता साधारण शेयर (IPO) जेठ २० गते बाँडफाँट गरेको थियो ।

महुली सामुदायिक लघुवित्तको नाफामा सामान्य गिरावट

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया