चितवनका सबै विद्यालय बन्द

पिडीतलाई सहयोग गर्न प्रदेश संघलाई सक्रिय

काठमाडौं, साउन २९ । जिल्ला शिक्षा कार्यालय चितवनले अविरल वर्षासँगै आएको बाढीपहिरोले जोखिम हुनसक्ने भन्दै चितवनका सबै विद्यालय आज बन्द गर्न विद्यालय प्रशासनलाई निर्देशन दिएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया