NMB Bank Saral Bachat Khata

पुल भासिँदा राजमार्ग ठप्प

पुल

काठमाडौं, साउन २९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैयास्थित दुधौरा पुल भासिँदा यातायात अवरुद्ध भएको छ । आइतबार विहान पुल भासिएपछि अहिले त्यस क्षेत्रमा ठूला सवारी साधारण रोकिएका छन् ।

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया