विद्युत् अवरुद्ध गरे पाँच लाख जरिवाना


काठमाडौं, साउन २९ । अब ग्राहकलाई पुर्व सुचनाबिना बिद्युत् अपरोध गरेमा सेवा प्रदायकलार्य पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

विद्युतलाई आधरभुत सेवामा परिभाषित गर्दैै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा ब्यापारको अनुमति प्राप्त ब्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने ब्यवस्था गरिएको हो ।

ब्यवस्थापिका संसद् ले विद्युत् नियमन आयोग गठन विधेयक पारित गर्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बनाएको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया