भिषण बर्षाका कारण विराटनगर जलमग्न


काठमाडौं, साउन २८ । लगातार परेको अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी अहिलेसम्म नरोकिंदा विराटनगर जलमग्न भएको हो । लगातारको पानीका कारण विराटनगर एयरपोर्ट डुबानमा परेको छ । विराटनगर एयरपोर्टका दृश्य अवलोकन गर्नुहोस् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया