यी हुन् कागबेनी देखि मुक्तीनाथ सम्मका उत्कृष्ट १४ तस्विरहरु

काठमाडौं, साउन २१ । धौलागीरी अञ्चलको मुस्ताङ जिल्लमा पर्ने कागबेनी घुम्नको लागी एकदमै उत्कृष्ट क्षेत्रको रुपमा चिरपरिचित छ  । यहाँको चिसो मौषस तथा प्रकृतिक रमणिय लोभलाग्दो दृष्यले जो कोहीलाई मोहीत बनाउँछ ।

पर्यटन व्यवसाय तथा चलचिलको सुटिङ्गको लागी पनि कगबेनी देखि मुक्तीनाथ सम्मको क्षेत्रलाई बिषेश रुपमा हेरीन्छ ।कागबेनि बाट मुक्तिनाथको दुरी १३ दशमलव ७ किलो मिटर हरेको छ । मुक्तिनाथ बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको लागी प्रसिद्ध तिर्थस्थलको रुपमा स्थापित रहेको छ ।












NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया