यसरी हुँदैछ भरतपुरमा मतदान (फोटोमा)


काठमाडौं, साउन २० । चितवनको भरतपुर महानगरपालिका वाडा नं. १९ मा शुक्रबार पुनः मतदान भईरहेको छ ।

निर्वाचन कार्यलयका अनुशार बिहान सात बजे बाट सुरु भएको मतदान मध्यान्हसम्मा ५६ प्रतिशत मत खसेको छ ।

फोटो:

 





फोटो: सानु दिनेश के भट्टराईको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया