कस्तो छ लक्ष्मी भ्यालु फण्डको लगानी (हेरौं कम्पनी विश्लेषण)


सन्दिल श्रेष्ठ,

शेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्न सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम मानिन्छन् । यस्तै कोषहरू मध्ये एक हो, लक्ष्मी भ्यालु फण्ड १ । हामीले साना तथा नयाँ लगानीकर्ताहरुको लक्ष्मी फण्ड मार्फत लगानी गर्दा के होला भन्ने जिज्ञासाको जवाफ कम्पनि विश्लेषण मार्फत दिने प्रयास गरेका छौं । आशा छ, यो कम्पनी विश्लेषण लाभदायक बन्ने छ :

फेसबुकबाट तपाईको प्रतिक्रिया