बिमा कम्पनीमध्ये उच्च यसको शेयर, कस्तो छ अवस्था हेरौं एकफेर


सन्दिल श्रेष्ठ,

मुलुकमा रहेका दुई दर्जन भन्दा बढी बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी हो, राष्ट्रिय बीमा कम्पनी लिमिटेड । तीन वर्षसम्म साधारणसभा गर्न नसक्दा यसको व्यापक आलोचना भएको थियो तर केही समय अगाडी साधारणसभा सम्पन्न गर्दै आकर्षक बोनस शेयर वितरण गरेपछि अहिले यसमा लगानी गरेका सबै दंग छन् । यहाँ हामीले यहि कम्पनीको समग्र वित्तीय विवरण केलाएर प्रस्तुत गरेका छौ, कम्पनी विश्लेषण :

फेसबुकबाट तपाईको प्रतिक्रिया