मुक्तिनाथको लगानीले तनाव देला कि उन्मुक्ति ? (हेरौं कम्पनी विश्लेषण)

मुक्तिनाथ विकास बैंक

सन्दिल श्रेष्ठ,

आफुलाई राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति गराउन सफल मुक्तिनाथ विकास बैंकका (Muktinath Bikas Bank Ltd.) कुनै पनि त्यस्ता पक्ष देखिंदैनन् जसका कारण लगानीकर्ता सशंकित बन्नु परोस् । तथापी कुनैपनि कम्पनीमा लगानी गर्नुपूर्व सो कम्पनीबारे धेरै कुराको जानकारी हुनु जरुरी हुन्छ। त्यसैले यहाँ प्रस्तुत छ, मुक्तिनाथ विकास बैंकको समग्र वित्तीय अवस्थाको समेत तुलनात्मक अध्ययनमा आधारित कम्पनी विश्लेषण :

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया