शिखर इन्स्योरेन्सले चुमाऊला त शिखर (हेरौं कम्पनी विश्लेषण)

शिखर-इन्स्योरेन्स-कम्पनि

सन्दिल श्रेष्ठ,
शेयर बजारमा लगानी गर्नुपुर्व कुन कम्पनीको स्थिति कस्तो छ भन्ने कुरा आम लगानीकर्ताले पटक पटक हेरिरहनु पर्ने हुन्छ । कम्पनीको पछिल्लो अवस्था मात्र हेरेर मात्र हुँदैन् त्यसको बिगतलाई पनि जानकारीमा राख्नु पर्छ । अनि त्यसैगरी वर्तमानमा कम्पनीका संचालकहरु कस्ता छन् । के र कस्तो नयाँ योजनामा कम्पनि रहेकोछ भन्ने जस्ता बिषयलाई पनि हेक्का राख्नुपर्छ । यही यथार्थतालाई मध्यनजर गर्दै आज हामीले प्रस्तुत गरेका छौं, शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको समग्र कम्पनि विश्लेषण । ह्हमिलाई विश्वास छ यो विश्लेषण आम सरोकारवालाहरुका लागि फलदायी बन्ने छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया