सहयोगी विकास बैंकको शेयर मूल्य समयोजन

काठमाडौं, पुस २७ । सहयोगी विकास बैंक (Sahayogi Bikas Bank Limited) को शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको २२ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो । बैंक (SBBLJ) को समायोजनपछिको मूल्य ३ सय २४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ३ सय ३० रुपैयाँ दिएको थियो ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया