रुलर माइक्रोफाइनान्सका लगानीकर्तालाई २० प्रतिशत लाभांश

काठमाडौं, पुस २७ । रुलर माइक्रो (Rural Microfinance Development Centre Ltd) ले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनी (RMDC) को कात्तिक २४ मा बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र १० नै नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश आज बस्ने बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने बैंकले जानकारी दिएको छ ।
बैंकको साधारणसभा ट्रेड टावर थापाथलीमा बस्दैछ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया