कस्तो छ माछापुच्छे बैंकको वित्तीय अवस्था (हेरौं कम्पनी विश्लेषण)

सन्दिल श्रेष्ठ


समग्र क्षेत्रमा माछापुच्छे बैंकको वित्तीय पोजिशन (पहिलो त्रैमासिक वित्तिय विवरण)

माछापुच्छे बैंकको पाँच बर्षको वित्तीय परिसूचक प्रवृती

पहिलो त्रैमासमा माछापुच्छे बैंकको पोजिशन

प्राविधिक विश्लेषण

जनता बैंक र माछापुच्छे बैंकको मर्जको कुरा नमिले लगानीकर्तामा अन्योल  बढेपछि बैंकले हकप्रदले बोनस नपाउने स्पष्ट पारेको थियो । यस कुराले पनि हकप्रद शेयर लगानीकर्तामा अन्योल  बढेपछि बैंकले हकप्रदले बोनस नपाउने स्पष्ट पारेको थियो । यस कुराले पनि हकप्रद शेयर पछि कारोबार सुरु भएको बैंकको शेयर मुल्य लगातार ६ दिन वृद्धि भएको थियो। ४ सय ७५ रुपैंयामा कारोबार सुरु ६ दिन लगातार बढेर ९ सय रुपैंया सम्म पुगेको थियो । हालै बैङ्कले जारी गरेको ५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजनले लगानीकर्तामा अन्योल  बढेपछि बैंकले हकप्रदले बोनस नपाउने स्पष्ट पारेको थियो । यस कुराले पनि हकप्रद शेयर भर्ने कुराले केहि निराश बनाएको थियो । मूल्य समायोजन पछि बैंकको मुल्य लगातार घटिरहेको छ । लगानीकर्ताको मनोविज्ञान दर्शाउने मैनबत्ती आकृति सानो आकारले घट्दै आएको छ जसले धरै नघट्ने सकेत गर्दछ । प्राविधिक विश्लेषणमा लिडिङ्ग इन्डिकेटर मानिने १४ दिने रिरेटिभ स्ट्रेन्थ ईण्डेस्क पनि न्युनतम २० को स्केलबाट २४ दशमलब १२ को स्केलमा आएको छ । बजारको स्ट्रेन्थ मापन गर्ने एडिएक्स ४२ बाट ४८ मा पुगेको छ । बियारिशट्रेन्डको पेसमा केहि कमि आउने सक्ने सम्भावना प्रवल रहेका छ । शेयर कारोबार संख्यामा पनि औसतनै देखिन्छ । समग्र भनु पर्दा बैंकको आगामी दिनमा अहिले दिशा परवर्तन गर्न सक्छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया