मन परेको कुरा टुट्यो–फुट्यो ? नफाल्नुहोस्, यसरी गर्नुहोस पुनः प्रयोग

तपाईलाई मनपरेको चिज टुट्यो फुट्यो भने तपाई के गर्नुहुन्छ ? सायद तपाईको दिमागमा त्यो टुटे फुटेको वस्तुलाई फाल्ने कुरा आउँछ । त्यस्ता वस्तुहरुलाई तत्काल फाल्ने निर्णय नलिनुहोस् । त्यसलाई तपाईले पुनः आकर्षक बनाउन सक्नुहुन्छ ।

यहाँ हामीले केही प्रतिभावान् व्यक्तिहरुले ति काम नलाग्ने वस्तुहरुलाई कसरी आर्कषक रुपमा पुनःप्रयोग गरेका छन् तस्विरमार्फत देखाउन खोजेका छौं । सायद तपाईपनि यसैकुरालाई आधार बनाएर आफ्नो टुटे–फुटेको वस्तुहरुलाई अझै आकर्षक बनाउन सक्नुहुन्छ ।

बच्चाले कोरेर फोहोर बनाएको भित्तालाई अझै आकर्षक बनाउने तरिका

creative-ways-to-fix-broken-things

दुर्घटना भएको गाडीलाई एक रसियनले यसरी आकर्षक बनाए

creative-ways-to-fix-broken-things-

फुटेका गमलाहरुको प्रयोगबाट पुनः आकर्षक गमला

creative-ways-to-fix-broken-things-

फुटेको बर्डबाथमा पुरानो डिभिडीको प्रयोग

creative-ways-to-fix-broken-things

बच्चाहरुको खेलौनाहरुपनि कहिलेकाँही भत्केको ठाउँ पुनः निर्माण गर्न प्रयोग हुन्छ

creative-ways-to-fix-broken-things

सिडिमा लढेर भित्तामा क्षती पुग्यो ? सम्झनाको लागि फ्रेमिङ गर्नुहोस्

creative-ways-to-fix-broken-things

सोफामा सानो क्षति पुग्यो ? यसरी टाल्नुहोस् झनै राम्रो देखिन्छ

creative-ways-to-fix-broken-things-20

कुनै कारणले घरको भित्तामा क्षति पुगेको छ भने आकर्षक सजावटका सामानहरु राख्नुहोस्

creative-ways-to-fix-broken-things-5-

आफ्नो कपको ह्याण्डल टुट्यो भने कुनै क्लिप लगाइ अन्य कामको लागि प्रयोग गर्नुहोस्

creative-ways-to-fix-broken-things-51-

भित्ता चर्कियो ? कुनै चम्किने कुराहरुले टाल्नुहोस्

creative-ways-to-fix-broken-things-7-584803f45b7e1__700

boredpanda.com बाट

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया