सगरमाथा इन्स्योरेन्सको मुनाफा ३ गुणाले वृद्धि

काठमाडौं, कातिक ३० । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो त्रैमासमा मुनाफा ३ करोड ९ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनामा लगभग ३ गुणाले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले मुनाफा १ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको थियो । ४४ करोड रुपैयाँ चुक्ता पूँजी … Continue reading सगरमाथा इन्स्योरेन्सको मुनाफा ३ गुणाले वृद्धि