ओभर सोल्ड जोनमा छ सिटिजन्स बैंकको शेयर मुल्य (हेरौं कम्पनी विश्लेषण सहित)

cit-1

cit-2

संचालक समिति तथा व्यवस्थापक समिति

czbl-bod

 

net-profit

सिटिजन्स बैंक लिमिटेडको छ बर्षको तथ्यांक

czbl-5-year-data

 

प्राविधिक विश्लेषण

czbil

सिटिजन्स बैंक लिमिटेडको शेयर मुल्यको १५ दशमलब ८ प्रतिशत बोनस सेयर समायोजन गरेपछि शेयरमूल्य ६ सय १४ रुपैयाँ तोकिएको थियो । त्यसपछि बैंकको मूल्य ५८ रुपैंयाले घटेर ५ सय ५६ रुपैंयामा कारोबार रोकिएको छ । नेप्से परिसूचक देखिएको सुधारसंगै सिटिजन्स बैंक लिमिटेडको मूल्य, कारोबार तथा शेयर संख्या पनि घटेको छ । औसतमा ४ हजार कित्ता सम्म कारोबार हुने बैकको पछिल्लो औसत २० हजार कित्ता कारोबार भएको देखिन्छ । लगानीकर्ताको मनोभाव बुझाउने मैनबत्ति आकृतिबाट विस्लेषण गर्दा हेर र पर्खको अवस्था रहेको देखिन्छ । ५ अर्ब ५३ करोड रुपैंया चुक्ता भएको सिटिजन्स बैंकको पछिल्लो सानो बडि र लामो स्याडो आकारको मैनबत्ति आकृतिले पनि बजारमा किन्ने तथा बिक्रि गर्ने चाप औसत रहेको, मूल्यमा उच्च मोलमोलाई रहेको पनि यही कुराको पुष्टि गर्दछ । प्राविधिक विश्लेषणमा लिडिङ्ग इन्डिकेटर मानिने १४ दिने रिरेटिभ स्ट्रेन्थ ईण्डेस्क पनि १५ दशमलब ८ प्रतिशत बोनस शेयर समायोजन संगै २९ को स्केलमा कारोबार भईरहेको छ । यसले बजार ओभरसोल्ड जोनमा देखाउछ । फिबोनान्सी रिट्रेस्मेन्टमा लङ्ग टर्म ट्रेन्डबाट हेर्दा बैंकको अहिलेको मुल्य ६१ दशमलब ८ प्रतिसतमा ५३०(५५०को तहमा दरिलो टेवा रहेको छ ।

 

10 COMMENTS

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया