हिमालयन बैंकको बैंकासुरेन्स सेवा, एलआइसीसंग साझेदारी

काठमाडौं, साउन ३१ । हिमालयन बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) संग आज (सोमवार) बैंक एस्योरेन्स सम्बन्धी सम्झौता गरेको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जबरा र एलआईसी नेपालकोतर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । सम्झौतापश्चात् अब हिमालयन बैंकका ग्राहकहरु बैंकमार्फत एल.आई.सी. नेपालको जीवन बीमा पोलिसीहरुबाट लाभान्वित हुन सक्ने छन् ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया